Nepal_Voice

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा कानुनी परामर्शमा

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् ।

बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर  देउवासँग छलफल गरेका महामन्त्रीद्वय थापा र शर्मा आफू निकट नेता तथा कानुन विद्हरूसँग छलफलमा जुटेका हुन् ।\

0 Commented

No comments yet. Be the first to comment.

सम्बन्धित समाचार

फुटको संघारमा कांग्रेस

No preview available.

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा कानुनी परामर्शमा 1

यूएईको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘जायद सस्टेनेबिलिटी’ बिल्ड अफ नेपाललाई

संयुक्त अरब इमिरेट्स का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानद्वारा मङ्गलवार अबुधाबीमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।...

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा कानुनी परामर्शमा 1

विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना छ- सभामुख घिमिरे

मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पुर्‍याउने काम...

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा कानुनी परामर्शमा 1

कांग्रेसको नयाँ नेतृत्व छान्न आज राती ९ बजे मतदान, यस्तो छ निर्वाचन कार्यतालिका

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन...

Summarize News